Type at least 2 characters to search
No results found for ""
Courses
Lessons
navigate open
See all results →
मण्डलीको सिद्धान्त र अभ्यास

मण्डलीको सिद्धान्त र अभ्यास

Search Course

Type at least 3 characters to search

Search through all lessons and sections in this course

Searching...

No results found

No matches for ""

Try different keywords or check your spelling

results found

Lesson 5: मण्डलीको सदस्यता

1 min read

by Stephen Gibson


परिचय

► के कोही व्यक्ति ख्रीष्टियन हुन सक्छ र मण्डली बिना ख्रीष्टियन जीवन बिताउन सक्छ ? [1]

मानिसहरू मण्डलीमा आउनुका थुप्रै असल कारणहरू हुन सक्छन्। कोही व्यक्ति सिक्न, परमेश्वरको उपस्थिति महसुस गर्न, स्वीकार्यता र मित्रता महसुस गर्न, प्रोत्साहित हुन्, परिवर्तन हुन, अरूसँग परमेश्वरको उपासना गर्न, परमेश्वर र उहाँका जनहरूप्रति प्रतिबद्धता देखाउन, मण्डलीको सेवकाईमा सहायता गर्न, र परमेश्वरले के गर्नुहुनेछ भनेर हेर्नको लागि मण्डलीमा आउन सक्छ।

यदि कुनै व्यक्ति मण्डलीमा आउँदैन भने, माथिको सूचीका कुराहरू उसको लागि महत्त्वपूर्ण हुदैन। कुन प्रकारको व्यक्तिले यी कुराहरूको वास्ता गर्दैन ?

उपस्थित हुनाले कुनै व्यक्ति ख्रीष्टियन हो भनेर प्रमाणित गर्दैन, तर यदि कुनै व्यक्ति सम्भव भएसम्म मण्डलीमा उपस्थित भइरहेको छैन भने, सायद ऊ पनि ख्रीष्टियन होइन।

► मण्डलीको सदस्यता किन महत्त्वपूर्ण छ ? के यदि मण्डलीमा जानु र ख्रीष्टियन हुनु मात्र पर्याप्त छैन र ?


[1]

“ती प्रथम विश्वासीहरूले मण्डलीलाई प्रेम गर्थे किनभने तिनीहरूले येशूलाई प्रेम गर्थे।”
- ल्यारी स्मिथ,
म विश्वास गर्छु: ख्रीष्टियन विश्वासको आधारभूत कुराहरू