Search Course
Search through all lessons and sections in this course
Searching...
No results found
No matches for ""
Try different keywords or check your spelling
ख्रीष्टियान आराधनाको परिचय
Course Description
यो पाठ्यपुस्तकले आराधनाले कसरी विश्वासीको जीवनका सबै पक्षहरूमा प्रभाव पार्छ भन्ने कुरा बताउँछ र व्यक्तिगत तथा सामूहिक आराधनाका अभ्यासहरूलाई अगुवाइ गर्न आवश्यक सिद्धान्तहरू दिन्छ।
Introduction
यस पाठ्यपुस्तकले आराधनाका आधारभूत सिद्धान्तहरूलाई परिचित गराउँछ।
यदि एउटा समूहको रूपमा अध्ययन गर्दै हुनुहुन्छ भने, यस पाठ्यपुस्तकलाई पालैपालो पढ्नुहोस्। कुनै कक्षागत छलफलका लागि समय-समयमा रोकिनुहोस्। कक्षाको अगुवा भएकोले, छलफललाई अध्ययन भइरहेका विषयवस्तुबाट भटक्न नदिने जिम्मेवारी तपाईंको हो। प्रत्येक छलफलको समय सीमा तोक्नु उपयोगी हुन्छ।
छलफलका प्रश्नहरू र कक्षाभित्रै गरिने क्रियाकलापहरूलाई बाण चिन्ह ► द्वारा सङ्केत गरिएको छ।
जब तपाईं प्रश्नमा पुग्नुहुन्छ, विद्यार्थीहरूलाई त्यसको उत्तरबारे छलफल गर्न समय दिनुहोस्। कक्षामा सबै विद्यार्थीहरू छलफलमा सहभागी भइरहेका छन् भन्ने सुनिश्चित गर्न प्रयास गर्नुहोस्। आवश्यक परेमा, विद्यार्थीहरूको नाउँ लिएर बोलाउन सक्नुहुन्छ।
यस पाठ्यपुस्तकभरि, केही कक्षागत क्रियाकलापहरू र असाइनमेन्टहरू छन् जसमा विशेष योग्यताहरू पूरा गर्ने भजनहरू वा स्तुतिगीतहरू खोज्नु पर्ने हुन्छ। यी क्रियाकलापहरूको उद्देश्य तपाईंलाई आफैंले नेतृत्व गर्ने सेवाहरूको लागि आराधनाका गीतहरू छान्न सक्षम बनाउनु हो।
यदि तपाईंको भाषामा मुद्रित भजनसंग्रह पुस्तकहरू उपलब्ध छन् भने, तिनलाई प्रयोग गर्न सक्नुहुन्छ। वेबसाइट https://worshipleaderapp.com/ र मोबाइल एप “Worship Leader” ले विभिन्न भाषामा ख्रीष्टियन गीतहरू उपलब्ध गराउँछ। तपाईं अन्य वेबसाइटहरू पनि प्रयोग गर्न सक्नुहुन्छ जहाँ तपाईंको भाषामा लेखिएका आराधनाका गीतका शब्दहरू पोस्ट गरिएका छन्।
यस पाठ्यपुस्तकमा धेरै पवित्रशास्त्र प्रयोग गरिएको छ। कक्षामा ठुलो स्वरले पढ्नुपर्ने खण्डहरूलाई पनि बाण चिन्ह ► द्वारा सङ्केत गरिएको छ। विद्यार्थीहरूलाई ती पदहरू खोलेर हेर्न र आफ्नो समूहमा पालैपालो पढ्न लगाउनुहोस्।
प्रत्येक पाठ असाइनमेन्टसहित समाप्त हुन्छ। असाइनमेन्टहरू अर्को पाठ सुरु हुनुअघि पूरा गर्नुपर्ने र बुझाउनुपर्ने हुन्छ।
प्रत्येक पाठको लागि एक परीक्षा हुनेछ, जसमा पवित्रशास्त्र कण्ठ गर्ने भाग पनि समावेश हुनेछ। प्रत्येक कक्षाको अन्त्यमा, अगुवाले यी प्रश्नहरू विद्यार्थीहरूसँग समीक्षा गर्न सक्छ। त्यसपछिको कक्षा यी प्रश्नहरूको परीक्षाबाट सुरु गर्नुपर्छ। परीक्षा पाठ्यपुस्तक, लिखित नोट, बाइबल, वा सहपाठीहरूको सहयोगबिना लिनुपर्छ। कक्षाको अगुवाले परीक्षाको उत्तर कुञ्जी Shepherds Global Classroom बाट डाउनलोड गर्न सक्छ।
पाठ १ मा, विद्यार्थीहरूलाई ३०-दिने प्रोजेक्ट दिइन्छ। प्रोजेक्ट पूरा भएपछि, प्रत्येक विद्यार्थीले प्रोजेक्टबाट सिकेका कुराहरूको एक-पृष्ठको सारांश बुझाउनुपर्छ। विद्यार्थीहरूले प्रोजेक्टको दैनिकी बुझाउनुपर्ने छैन।
यदि विद्यार्थीले Shepherds Global Classroom बाट प्रमाण-पत्र पाउन चाहन्छ भने, उसले कक्षाहरूमा उपस्थित हुनुपर्छ र असाइनमेन्टहरू पूरा गर्नुपर्छ। पाठ्यपुस्तकको अन्त्यमा असाइनमेन्टहरू पूरा भएको अभिलेखका लागि एउटा फाराम उपलब्ध गराइएको छ।
Ready to Start Learning?
Choose a lesson to begin your journey through this course.
Introduction to Christian Worship
10 lessons · नेपाली
Print Course
Request Submitted!
Your print request has been recorded. Your download should begin shortly.
Download Print-Ready FileFree to print for ministry use. No changes to content, no profit sales.
SGC exists to equip rising Christian leaders around the world by providing free, high-quality theological resources. We gladly grant permission for you to print and distribute our courses under these simple guidelines:
- No Changes – Course content must not be altered in any way.
- No Profit Sales – Printed copies may not be sold for profit.
- Free Use for Ministry – Churches, schools, and other training ministries may freely print and distribute copies—even if they charge tuition.
- No Unauthorized Translations – Please contact us before translating any course into another language.
All materials remain the copyrighted property of Shepherds Global Classroom.
Questions? info@shepherdsglobal.org
Order Physical Course
ख्रीष्टियान आराधनाको परिचय
Total
$21.99Added to Cart!
Download Course
By submitting your contact info, you agree to receive occasional email updates about this ministry.
Additional Files
Audio Course Downloads
ख्रीष्टियान आराधनाको परिचय
Download audio files for offline listening
No audio files are available for this course yet.
Check back soon or visit our audio courses page.
Share This Course
ख्रीष्टियान आराधनाको परिचय
Share this free course with others