Type at least 2 characters to search
No results found for ""
Courses
Lessons
navigate open
See all results →
मण्डलीको सिद्धान्त र अभ्यास

मण्डलीको सिद्धान्त र अभ्यास

Search Course

Type at least 3 characters to search

Search through all lessons and sections in this course

Searching...

No results found

No matches for ""

Try different keywords or check your spelling

results found

Lesson 4: मण्डलीका संघहरू

1 min read

by Stephen Gibson


कक्षाको अगुवालाई नोट

यस पाठको तयारीको लागि सामग्रीको खाँचो छ। यस पाठमा मण्डलीहरू र तिनीहरूको संघ बीचको सम्बन्धबारे छलफल गरिएको छ। यदि विद्यार्थीहरू कुनै मण्डलीबाट छन् जुन कुनै संघमा आबद्ध छन् भने, कक्षाका अगुवाले कक्षामा पुनरावलोकनका लागि संघको आवश्यकताहरूको प्रतिलिपि प्राप्त गर्नुपर्छ।