Type at least 2 characters to search
No results found for ""
Courses
Lessons
navigate open
See all results →
मण्डलीको सिद्धान्त र अभ्यास

मण्डलीको सिद्धान्त र अभ्यास

Search Course

Type at least 3 characters to search

Search through all lessons and sections in this course

Searching...

No results found

No matches for ""

Try different keywords or check your spelling

results found

Lesson 15: मण्डलीको परिपक्वताको लागि प्रश्नहरु

1 min read

by Stephen Gibson


परिचय

यस पाठले प्रश्नहरूको रूपमा परिपक्व मण्डलीको विशेषताहरू दिन्छ। मण्डलीले यी प्रश्नहरूले तिनीहरु कसरी विकास गर्नुपर्छ भनेर बुझ्न विचार गर्नुपर्छ।

यस कक्षाका विद्यार्थीहरूको समूहमा सबै एउटै मण्डलीबाट नहुन सक्छन् र मण्डलीमा हुने परिवर्तनहरूबारे निर्णय गर्न सक्नेहरू पनि नहुन सक्छन्। तिनीहरूले यी प्रश्नहरू मण्डलीको परिपक्वता स्तरको मूल्यांकन गर्न र आफ्नै सेवकाईको लागि लक्ष्यहरू निर्धारण गर्न प्रयोग गर्न सक्छन्।

तलको प्रत्येक प्रश्नको लागि, प्रदान गरिएको स्पष्टीकरणहरू प्रयोग गरेर प्रश्नको अर्थ छलफल गर्नुहोस्। त्यसपछि, मण्डलीलाई आवश्यक पर्ने विशेषताहरू विकास गर्न के गर्न सकिन्छ विचार गर्नुहोस्।