पाठका उद्देश्यहरू
यस पाठको अन्त्यसम्ममा, विद्यार्थीले सक्षम हुनुपर्छ:
(१) आराधनामा सांस्कृतिक भिन्नताहरूको सम्मान गर्दा पवित्रशास्त्रप्रति इमानदार हुनुको महत्त्वलाई बुझ्ने।
(२) पवित्रशास्त्र र संस्कृति दुवैको सम्बन्धमा आराधनाको मूल्याङ्कन गर्ने।
(३) सङ्गीत शैली मूल्याङ्कन गर्नका लागि विशेष चुनौतीहरू बुझ्ने।
(४) आराधना गर्नलाई रोमी १४ को सिद्धान्तहरू लागू गर्ने।
(५) बालबालिका र युवाहरूलाई आराधनामा संलग्न गराउनुको महत्त्वको कदर गर्ने।
(६) आराधनामा या त भावनालाई बढी जोड दिने वा बेवास्ता गर्नबाट सचत रहने।