पाठका उद्देश्यहरू
यस पाठको अन्त्यसम्ममा, विद्यार्थीले सक्षम हुनुपर्छ:
(१) सामूहिक आराधना र आराधनाको जीवनशैली बीचको सम्बन्धलाई पहिचान गर्ने।
(२) आराधनाको जीवनशैलीले व्यक्तिको मूल्यमान्यतालाई परिवर्तन गर्ने कुरालाई बझ्ने।
(३) परमेश्वरको महिमाको लागि जिउन खोज्ने।
(४) रोमी १२:२ मा सिकाइएको आराधनाको जीवनशैलीप्रति प्रतिबद्ध हुने।
(५) आराधनाको बारेमा बाइबलमा आधारित ईश्वरशास्त्रलाई उल्लेख गर्ने।
