पाठका उद्देश्यहरू
यस पाठको अन्त्यसम्ममा, विद्यार्थीले सक्षम हुनुपर्छ:
(१) आराधनालाई नेतृत्व गर्नको लागि आत्मिक रूपमा तयार हुनुको महत्त्वलाई बुझ्ने।
(२) आराधना सेवाहरूमा रूपरेखाको भूमिका र विषयवस्तुलाई बुझ्ने।
(३) सन्तुलित आराधना सेवाहरूको योजना बनाउने जसले ख्रीष्टको सम्पूर्ण शरीरसँग बोल्छ।
(४) आराधनाको अगुवामा चाहिने गुणहरूको कदर गर्ने।
(५) नेतृत्व र आराधनाको नियन्त्रण बीचको भिन्नतालाई छुट्याउने।
(६) प्रभावकारी आराधनाको नेतृत्वको लागि व्यावहारिक कदमहरू लागू गर्ने।


