Type at least 2 characters to search
No results found for ""
Courses
Lessons
navigate open
See all results →
स्थानिय तालिम पुस्तिका

स्थानिय तालिम पुस्तिका

Search Course

Type at least 3 characters to search

Search through all lessons and sections in this course

Searching...

No results found

No matches for ""

Try different keywords or check your spelling

results found

Lesson 8: स्थानीय संस्था संचालन गर्नु

1 min read

by Stephen Gibson


परिचय

SGC बाटको कोर्सहरु विभिन्न कार्यक्रमहरुमा प्रयोग गरिन्छ । उच्च विद्यालयले (कहिलेकाँही माध्यमिक विद्यालय भनिन्छ) कुनै विशेष कोर्स प्रयोग गर्छन् । केहि मण्डलीहरुले योकोर्स बाल संगतिमा प्रयोग गर्छन । घरेलु बाइबल अध्ययन समुहले यो कोर्स अध्ययन गर्न प्रयोग गर्छन । पास्टरले कोर्स को केहि विषयवस्तु छानेर प्रवचनमा र शिक्षा दिने काममा प्रयोग गर्नुहुन्छ ।

यस अध्यायको निर्देशिका २० SGC कोर्स प्रयोग गरि यस कार्यक्रमको अध्ययन पुरा गर्ने स्थानीय संस्थाको संचालनको लागि लागु हुन्छ।