Type at least 2 characters to search
No results found for ""
Courses
Lessons
navigate open
See all results →
स्थानिय तालिम पुस्तिका

स्थानिय तालिम पुस्तिका

Search Course

Type at least 3 characters to search

Search through all lessons and sections in this course

Searching...

No results found

No matches for ""

Try different keywords or check your spelling

results found

Lesson 4: हाम्रा विद्यार्थीहरुलाई बुझ्दै

1 min read

by Stephen Gibson


धार्मिक योग्यताहरु

किनकि SGC को कार्यक्रमको उद्देश्य सेवकाईको प्रशिक्षण हो, विद्यार्थी एक राम्रो गवाही बोकेको र परमेश्वरलाई मन पर्ने जीवन जिउने विस्वासी हुनुपर्छ । अविश्वासीले कोर्सको धेरै जसो बिषयबस्तु बुझ्दैनन् र कदर गर्न सक्दैनन् ।

विद्यार्थीले सुसमाचारीय सिद्धान्त सहित ख्रीष्टियन विश्वासका ऐतिहासिक सारमा विश्वास गर्नुपर्छ । यो कार्यक्रम सबै ठाउँमा ख्रीष्टको शरीरको सेवा गर्न तयार गरिएको हो, त्यसकारण कुनै विशेष साम्प्रदायिक विश्वासको आवश्यक छैन ।

विद्यार्थी एक मण्डलीको सदस्य हुनुपर्छ जो उसको मण्डलीको आराधना र संगतिमा सरिक हुन्छ । मण्डलीहरुमा प्रतिबद्ध हुन नचाहने विद्यार्थीहरु यस सेवाकाई प्रशिक्षणको लागि असल उम्मेदवार हुन सक्दैनन् । वास्तविक रुपमा, तिनीहरु मण्डलीहरुको भाग हुनुपर्छ जसले तिनीहरुलाई आफुले सिकेका कुराहरु प्रयोग गर्न अनुमति दिन्छ । कतिपय गृहकार्य गर्नको लागि अरु विश्वासीको सहभागिता समावेश हुन्छ ।